तुलसीपुर बम विष्फोटमा घाइते म्यादी प्रहरीको मृत्यु

दाङ । दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा घाइते भएका एक म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । विष्फोटमा गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारकाे क्रममा आज बिहान साढे २ बजे ज्यान गएको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको … Continue reading तुलसीपुर बम विष्फोटमा घाइते म्यादी प्रहरीको मृत्यु